गगन थापाले आज विशेष सम्बोधन गर्दै

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका हुन् ।

बिज्ञापन

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि थापाले आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने जानकारी दिइएको छ ।

बिज्ञापन

थापाले पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालीक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे आफ्नो दृष्टिकोण सार्बजनिक गर्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

चन्द्र भण्डारीको टिप्पणी- पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी

कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय कार्यसमितिको विवरण

पहिलो त्रैमासिकमा २ हजार ७७ हराएका बालबालिका फेला, ५२ को उद्धार

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

भारतीय विदेश सचिव मिस्री बुधबार नेपाल भ्रमणमा आउदै

कर्णाली याक्समाथि काठमाडौँको शानदार जित