कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बुधबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

बिज्ञापन

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बिज्ञापन

त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

गुगलले पाँच देशका कर्मचारीलाई दियो स्वेच्छिक अवकाशको प्रस्ताव

त्रिविको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता

आजको विदेशी मुद्राको विनिमयदर

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा काठमाडौं र विराटनगरबीच खेल हुदै

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ कार्तिक १९ गते विहिबारको राशिफल

काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

आज दिनभरका प्रमुख २० समाचार