कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा थापा र ओलीबीच छलफल भएको हो ।

बिज्ञापन

एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा रहेको बेला थापा र ओलीबीच भेटवार्ता भएको छ । एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला थापाले ओलीलाई भेटेका छन् ।

बिज्ञापन

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एनपीएलका १३ खेल सकिदा लुम्बिनी शिर्ष स्थानमा, पोखरा जित विहिन

कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२०८३ कार्तिक १८ गते बुधबारको राशिफल

कस्तो छ आजको मौसम पूर्वानुमान ?

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित