एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा काठमाडौं र विराटनगरबीच खेल हुदै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुदैछन् ।

बिज्ञापन

जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शिर्ष स्थानमा छ । त्यस्तै चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेका छन् ।

बिज्ञापन

त्यस्तै आज साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन् ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ र सातौं स्थानमा रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

बलिवुड चलचित्र ‘रामायण’ को बक्स अफिसमा शानदार सुरुआत

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

हुम्लामा भूकम्पको धक्का महसुस

विपद बारेको संसदीय विशेष समितिको बैठक बस्दै

यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै

एनपीएलमा आज दुई खेल हुदै

आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ?

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, सर्वोच्चका दुई न्यायाधीशको सुनुवाई हुने