महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ- रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हुने बताएका छन् । विहिबार चितवन पुगेका सभापति लामिछानेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानिरीक्षक परिवर्तनको विषयमा सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने बताएका हुन् ।

बिज्ञापन

उनले भने- ‘पार्टी असन्तुष्ट होइन, कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला । सुरक्षा निकायसँग सम्बन्धित रहेको यो जिम्मेवारी हेरफेरमा एउटा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला ।’

बिज्ञापन

सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काँग्रेस बाढी प्रभावित तीन जिल्लामा जाने, न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्दै

एमालेपछि नेकपाले पनि फिर्ता लियो मधेश सरकारप्रतिको समर्थन

राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

एनपीएल : पोखराको लगातार चौथो हार हार, चितवन ३० रनले विजयी

लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन काँग्रेसको माग

एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १५२ रनको लक्ष्य