संसदीय सुनुवाइ समितिको बैठक बस्दै, सर्वोच्चका दुई न्यायाधीशको सुनुवाई हुने

काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ ।

बिज्ञापन

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई आमन्त्रण गरी छलफल गर्ने कार्यसूचीसमेत रहेको छ ।

बिज्ञापन

त्यसपछि प्रस्तावित न्यायाधीश डा. बागचन्द र सारूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

समितिको बैठक आज बिहान ९: ३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

हुम्लामा भूकम्पको धक्का महसुस

विपद बारेको संसदीय विशेष समितिको बैठक बस्दै

यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै

एनपीएलमा आज दुई खेल हुदै

आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ?

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, सर्वोच्चका दुई न्यायाधीशको सुनुवाई हुने