चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १५२ रनको लक्ष्य

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै रवि बोपाराले ३५ रन बनाए भने अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रन बनाएका थिए ।

बिज्ञापन

त्यसैगरी पोखराका बलर चामिका करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काँग्रेस बाढी प्रभावित तीन जिल्लामा जाने, न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्दै

एमालेपछि नेकपाले पनि फिर्ता लियो मधेश सरकारप्रतिको समर्थन

राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

एनपीएल : पोखराको लगातार चौथो हार हार, चितवन ३० रनले विजयी

लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन काँग्रेसको माग

एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १५२ रनको लक्ष्य