शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव कानुन मन्त्रालय पठाइँदै

काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

बिज्ञापन

यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको संशोधन प्रस्ताव त्यहाँबाट प्राप्त भएपछि शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

बिज्ञापन

शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रका सरोकारवालाले उठाउँदै आएका गुनासा र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको जनाएको छ ।

कानुन मन्त्रालयको सहमतिपछि संशोधन प्रस्तावले थप प्रक्रिया अघि बढाउनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यू-१९ एशिया कप: आज नेपालले युएईको सामना गर्दै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइदै

आज तिहारको कुकुरतिहार र लक्ष्मीपूजा मनाइदै

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ कार्तिक २२ गते आइतबारको राशिफल

डा. महतको दाबी – ‘पार्टीको आधिकारिकता हामीले नै पाउछौं !’

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’