तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

काठमाडौँ : तिहार अन्तर्गत आज गाईको पूजाआजा गरी मनाइँदैछ । नेपालमा गाईलाई पवित्र मानी पूजा गर्ने हाम्रो वैदिक सनातन कालदेखिको परम्परा हो ।

बिज्ञापन

आजका दिन गाईको पूजा गरी मीठा परिकार खान दिने गरिन्छ । आफ्नो गरमा गाईपालेका हरुले घरमै पुजा गर्ने गर्छन् भने गाई नपालेकाहरुले गौशाला पालिएका गाईको पुजा गर्ने गर्दछन् ।

बिज्ञापन

गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुन्छ भनिन्छ। गाईलाई गौमाता भनेर सम्मान गरिन्छ । गाईको दुध मात्र होइन गौमुत्र ,गोबर लगाएत पनि पंचागब्य बनाउनका लागि प्रयोग गरिन्छ । कुनै धार्मिक कार्य गर्न वा पुजा गर्न गाइको गोबर ,गौमुत्र ,दुध तथा घिउको आवस्यक पर्छ। । गाईको घिउ पुजा आजामा मात्र होइन औसधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाइँदै

अहिलेसम्मका मुख्य ५ समाचार

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम आमने सामने

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै

नेपाल संवत् ११४७ को अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना, मौलिक संस्कृतिको संरक्षणमा जोड

२०८३ कार्तिक २४ गते मंगलबारको राशिफल

कस्तो छ आजको मौसम पूर्वानुमान ?

तिहारको गोवर्धन, बली, गोरु र हलि पूजा आज मनाइदै