२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, २०६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यका र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा २०६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा ४७  जना, काठमाडौँ उपत्यकामा २३ जना, सुदूरपश्चिममा २६ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ४३ जना, कर्णालीमा ९ जना र गण्डकीमा १४ जना घाइते भएका छन् ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो- अध्यक्ष ओली

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, २०६ जना घाइते

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

पोखराको हारको सिलसिला रोकियो, कर्णालीमाथि ६३ रनको जित

अहिलेसम्मका टप फाइभ न्यूज

काठमाडौं महानगरमा प्रतिबन्ध लगाएका प्लास्टिकका माला र पुष्पगुच्छा जफत

नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओली

एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित