नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

बिज्ञापन

शुभकामना सन्देशमा प्रचण्डले नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिने ऐतिहासिक घोषणा २०६५ सालमा गर्न पाउँदा गौरवको अनुभूति भएको बताएका छन् ।

बिज्ञापन

उनले नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै यस संवतले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ?

जलवायु संकटमा हिमाली क्षेत्रलाई नबिर्सन परराष्ट्रमन्त्री खनालको आग्रह

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाइँदै

अहिलेसम्मका मुख्य ५ समाचार

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम आमने सामने

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै

नेपाल संवत् ११४७ को अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना, मौलिक संस्कृतिको संरक्षणमा जोड