एनपीएल : कर्णालीलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई पराजित गरेर प्लेअफमा पुगेको छ । विहिबार सम्पन्न दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो ।

बिज्ञापन

कर्णालीले दिएको १०६ रनको लक्ष्य पछाएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बिज्ञापन

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै १०५ रन बनाएको थियो ।

यो जितपछि लुम्बिनी लायन्स ६ खेलमा ९ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै कर्णालीको भने यो हारपछि प्लेअफको सम्भावना मुश्किल बनाएको छ । कर्णालीको ६ खेलमा केवल ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एनपीएल : कर्णालीलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

विराटनगर किंग्ससँग हारेपछि प्लेअफको दौडबाट बाहिरियो पोखरा

रिहा भए टोपबहादुर रायमाझी

एनपीएलमा आज दुई खेल हुदै

विपद्को सुरुवाती चरणमा लाखौँ सन्देश पठाइए पनि पर्याप्त भएनन्- परराष्ट्रमन्त्री खनाल

२०८३ कार्तिक २६ गते विहिबारको राशिफल

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११: ०७ बजे