मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

बिज्ञापन

पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा दुई देशबीच पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको थियो । बहुआयामिक नेपाल–भारत साझेदारीलाई थप अगाडि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

बिज्ञापन

त्यस्तै, पर्यटनमन्त्री पौडेलसँगको भेटमा सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा विचार आदानप्रदान भएको थियो । दुवै पक्षले नेपाल–भारतबीचको घनिष्ठ मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता

सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले लिए शपथ

अस्ट्रेलियासँग इंग्ल्यान्ड ७ विकेटले पराजित, डेब्यु खेलमै बेहर्दमको ६ विकेट

चितुवाको छालासहित दुई जना पक्राउ

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

भारतमाथि न्युजिल्यान्डको २४४ रनको फराकिलो जित

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको कारोबार