बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई युवक पक्राउ

काठमाडौं । १२ र १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सल्यानमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा कालिमाटी गाउँपालिका–५ का १९ वर्षीय खुमराज खड्कालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बिज्ञापन

त्यस्तै, बाँकेको कोहलपुरमा १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बाँसगढी नगरपालिका–२ पिपल चौताराका २२ वर्षीय हेमन्त परियार पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

बिज्ञापन

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

इजरायलमा राष्ट्रिय सरकार गठनको पहल, नेतन्याहूले गरे सहकार्यको अपिल

क्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा दिलाइन् नेपाललाई दुई पदक

निर्वाचन प्रक्रिया अघि बढाउने एन्फाको निर्णय

चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा

मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १४९ जना घाइते

रास्वपा सांसदहरुको जम्बो टोली चीनको १० दिनको भ्रमणका लागि प्रस्थान