जीवन बीमा व्यवसाय: एक खर्ब ४२ अर्ब बीमाशुल्क संकलन
गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरूले करिब डेढ खर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
सम्पत्ति बीमा गर्ने घटेपनि संकलित बीमाशुल्कमा ७३१ प्रतिशतको वृद्धि
व्यापार तथा वित्त क्षेत्रका हरेक इकाईहरू लगातारको मन्दी र अनेकौँ आर्थिक संकटका कारण सुस्ताए पनि निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा भने...
स्वरोजगार कोष मार्फत १३ अर्ब लगानी, हालसम्म करिब डेढ लाख जना लाभान्वित
सरकारले युवा तथा साना व्यवसायीका लागि करिब १३ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषको यस्तो लगानीबाट हालसम्म झन्डै डेढ...
नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् ।
कुन कम्पनीमा बीमा गर्दा पाइन्छ उच्च बोनस ?
मर्जरमा गएका कम्पनीसमेत गरी हालसम्म ७ वटाले आर्थिक वर्ष २०७८/०७९ को लागि बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
सङ्कटकाबीच बीमा कम्पनीको बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा
चालु आवको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क आम्दानी सामान्य अंकले बृद्धि भएको छ ।
बढ्दै बीमाको पहुँच, बैदेशिक रोजगार बीमालेखमा ५२ प्रतिशतले वृद्धि
पछिल्लो समय सर्वसाधारणमा बीमाको पहुँचमा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षको पुसमसान्तसम्मको तुलनामा बीमाको पहुँचमा १०.८४ प्रतिशतले बढेको...
जीवन बीमा कम्पनीहरुले गरे ७१ अर्ब भन्दाबढि बीमाशुल्क संकलन
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ७१ अर्ब रुपैयाँ भन्दाबढि बीमाशुल्क संकलन गरेका छन् ।
सम्पत्तिको जोखिमबारे सचेत बन्दै नेपाली, निर्जीवन बीमाशुल्कमा वृद्धि
पछिल्लो समय आफ्नो सम्पतिको जोखिमबारे नेपालीहरु सचेत बन्दै गएको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्कको वृद्धिलाई हेर्दा...
न्यून आय भएका वर्गको बीमा गरिदिने व्यवस्था गरौँ: कार्यकारी निर्देशक पौडेल
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका वर्ग पहिचान गरी नमुनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्नु पर्ने...
१० बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी, गल्ती दोहोर्याए १० लाखसम्म जरिबाना
नेपाल बीमा प्राधिकरणले १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ ।
सावधिक जीवन बीमा योजनामा आकर्षक बोनसदर, कुन कम्पनीमा कति पाइन्छ ?
जीवन बीमा कम्पनीहरुले विभिन्न खाले बीमा योजना सञ्चालनमा ल्याएका छन् ।
नयाँ लाइसेन्स पाएका लघुबीमा कम्पनी भन्दा पूराना बीमा कम्पनीले बढाए व्यवसाय
बीमा कम्पनीहरुको ध्यान लघुबीमातर्फ केन्द्रित भएको छ ।
प्रभु इन्स्योरेन्सले गर्यो ७.०५ प्रतिशत लाभांश घोषणा
प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रस्तावसहित सिटिजन लाइफले डाक्यो साधारणसभा
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको मिति तोकेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ६ लाख रुपियाँ मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुढानीलकण्ठ उपशाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ।
पालिकाहरुले बजेटको १० प्रतिशत रकम बीमाको लागि छुट्याउनु पर्छ : अध्यक्ष सिलवाल
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पालिकाहरुले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार...
जीवन बीमा कम्पनीले उठाए ११ अर्ब २७ करोड प्रथम बीमाशुल्क, ९ कम्पनीबीच तीव्र प्रतिस्पर्धा
जीवन बीमा कम्पनीहरुले मंसिरसम्ममा ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् ।
बीमाका सीईओलाई प्राधिकरणको निर्देशन : शङ्कास्पद कारोबार रोक्न कानुनको बाटो लाग्नुस्, तर्कवितर्क नगर्नुस्
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई बीमा क्षेत्रको शङ्कास्पद कारोबार रोक्न कानून बमोजिम लाग्न निर्देशन दिएका छन् ।
४ अर्ब ५४ करोड चुक्ता पुँजीको कम्पनी सूर्यज्योति लाइफ
जीवन बीमातर्फको पहिलो मर्जर, सूर्य र ज्योति लाइफ इन्स्योरेन्सले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।