संसद् भवनको सुरक्षार्थ खटेका प्रहरीद्वारा आफैँलाई गोली हानी आत्महत्या

काठमाडौं : संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरेको बताए । घटना करिब बिहान ९ बजेतिर भएको उनले जनाए । घटनाको थप अनुसन्धान सुरु गरिएको उन्ले बताए । 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्