विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं: आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारमा समितिको सभाकक्षमा बस्नेछ ।

आज बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरिने कार्यसूची छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्