सुनको मूल्य आज पनि स्थिर

काठमाडौं : सुनको भाउ तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्