विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं : संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५९औँ बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ संसद सचिवालयले जनाएको छ । बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने कार्यसूची रहेको छ ।