नेपालगन्जबाट काठमाडौं आउदै बस दाङमा राप्ति नदिमा खस्यो १२ जनको मृत्यु

samaya hub २८ पुष २०८०, शनिबार

नेपालगन्जबाट काठमाडौ आउदै गरेको यात्रुबाहक बस गएराति दाङस्थित राप्ति नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तिमा एक दर्जन मानिसको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

2024-01-13-772

मंसिरसम्ममा सेयर धितोमा ८१ अर्ब कर्जा प्रवाह

samaya hub २७ पुष २०८०, शुक्रबार

मंसिरसम्ममा सेयर धितोमा ८१ अर्ब कर्जा प्रवाह

2024-01-12-771

बाह्य क्षेत्रमा सुधार, शोधनान्तर बचत बढेर २ खर्ब १० अर्ब नाघ्यो

samaya hub २७ पुष २०८०, शुक्रबार

बाह्य क्षेत्रमा सुधार, शोधनान्तर बचत बढेर २ खर्ब १० अर्ब नाघ्यो

2024-01-12-770

मुलुकको आर्थिक वृद्धि ३.२ प्रतिशत, बैंक तथा बीमाको क्रियाकलाप बढ्यो

samaya hub २७ पुष २०८०, शुक्रबार

मुलुकको आर्थिक वृद्धि ३.२ प्रतिशत, बैंक तथा बीमाको क्रियाकलाप बढ्यो

2024-01-12-769

पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्रीसहित शीर्ष नेताहरू एकै मञ्चमा (तस्बिरहरू)

samaya hub २७ पुष २०८०, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२ औं पृथ्वी जयन्तीका अवसरमा जलपान गरेको छ।

2024-01-12-768

पुस अन्तिम दुई दिनमा २८ अर्ब ८७ करोड राजस्व संकलन

samaya hub २६ पुष २०८०, बिहिबार

पछिल्लो दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ।

2024-01-11-767

जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

samaya hub २५ पुष २०८०, बुधबार

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

2024-01-10-766

‘लिटल बुद्ध’को नाममा बम्जनको मोजमस्ती जीवन शैली, घरमा भेटिएयो पैसाको चाङ

samaya hub २५ पुष २०८०, बुधबार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्।

2024-01-10-765

विश्व बैंकको प्रक्षेपण : विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार राम्रो

samaya hub २५ पुष २०८०, बुधबार

विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

2024-01-10-764

बालकुमारी घटनाबारे मन्त्रिपरिषदको आकस्मिक बैठकका निर्णयहरू

samaya hub १४ पुष २०८०, शनिबार

मन्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

2024-01-06-763

बालकुमारी घटना : ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

samaya hub १४ पुष २०८०, शनिबार

दुई जना युवकको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ ।

2023-12-30-762

बालकुमारी घटना : मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय

samaya hub १४ पुष २०८०, शनिबार

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

2024-01-06-761

सरकारी प्रयोगमा स्वदेशकै फर्निचर उपयोग गर्न पहल गर्छु: अर्थमन्त्री महत

samaya hub १४ पुष २०८०, शनिबार

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली काठ लिलामी गर्न सहज हुने गरी नीतिगत पक्षमा सुधार गर्न वन नियम २०७९ को संशोधन प्रक्रिया स्वीकृतिको चरणमा रहेको बताएका छन् ।

2023-12-30-760

आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आग्रह

samaya hub १४ पुष २०८०, शनिबार

आर्थिक समृद्धिका लागि महिलालाई उद्यमशील बनाउन नीतिगत तहबाट विशेष कार्ययोजना हुनुपर्नेमा पर्यटन व्यवसायी महिलाले जोड दिएका छन् ।

2023-12-30-759

आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

samaya hub १४ पुष २०८०, शनिबार

मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन ।

2023-12-30-758

जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै

samaya hub १४ पुष २०८०, शनिबार

नेपालगन्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताउनुभयो ।

2023-12-30-757

बालकुमारी घटना घटाउने जोसुकै भएपनि दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

samaya hub १४ पुष २०८०, शनिबार

प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।

2024-01-06-756

बालकुमारी घटना : मन्त्रिपरिषद् बैठक बस्दै, मृतकका परिवारलाई सरकारले राहत दिने बारे छलफल

samaya hub १४ पुष २०८०, शनिबार

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जना युवकको परिवारले सरकारले राहत दिने भएको छ ।

2023-12-30-755

तनहुँको विकासमा राष्ट्रपतिको पहलपछि आयोजनाको कामले पायो तीव्रता

samaya hub १४ पुष २०८०, शनिबार

राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा विशेष चासो व्यक्त गर्दै आउनुभएको छ ।

2023-12-30-754

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा ब्याजबाटै गरे साढे ६४ अर्ब आम्दानी, कसको कति ?

samaya hub १४ पुष २०८०, शनिबार

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कात्तिक मसान्तसम्म सो ब्याज आम्दानी गरेका हुन्।

2023-12-30-753
यो पनि हेर्नुहोस्