युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ब्रम्हास्त्र’

काठमाडौं । युट्युब ट्रेन्डिङको एक नम्बरमा हिन्दी सिनेमा ‘ब्रम्हास्त्र’ रहेको छ । केही दिनदेखि लगातार यो चलचित्र युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा रहेको छ ।  

‘ब्रम्हास्त्र’ भारतमा आक्रामक व्यापार गरेको सिनेमा हो । हल रिलिजको छोटो समयमै यो चलचित्र युट्युबमा पनि रिलिज गरिएको हो ।

रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चनलगायत कलाकारको अभिनय रहेको चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्