अनलाइनबाट सामान किन्दा सचेत हुन प्रहरीको आग्रह
नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा...
सिआइबीले भन्यो- देउराली सहकारीबाट ठगिनुभएको छ भने सम्पर्कमा आउनुस् ! कहाँ-कहाँ सम्पर्क गर्ने
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएको भए जाहेरी दिन आग्रह गरेको...
डाँका समूहले महोत्तरीमा एकै घरबाट ५० लाख लुट्यो, विशेष प्रहरी परिचालन
महोत्तरीको जलेश्वर नगरपालिका–८, रतवारा गाउँमा गएराति एक घरमा डाँका समूहले लुटपाट गरेको छ । नेपाली समेत संलग्न आशंका गरिएको भारतीय...
बेलायत पुगेर अर्थमन्त्रीले भन्नुभयाे- ‘कन्ट्री रेटिङ’ प्रक्रिया सुरु भयो
सरकारले नेपालको ‘कन्ट्री रेटिङ’ प्रक्रिया अघि बढाएको छ ।
नियम उल्लङ्घन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहेपनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै...
सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक पनि रिहा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जान लाग्दा सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई पनि रिहा गरिएको छ।
सवारी साधन चोरी भए सजिलै पत्ता लाग्ने, यस्तो छ प्रविधि
मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ ।
नेपाल प्रहरीका १३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
नेपाल प्रहरी नायव महानिरीक्षक (डीआई) को रिक्त संख्या १३ मा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा...
ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?
‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ २०७७ साल माघ २ गते ‘नागरिक एप’ सार्वजनिक...
महानिरीक्षक वसन्त बहादुर कुँवर ३० औँ प्रहरी महानिरीक्षकमा नियुक्ति, को हुन् महानिरीक्षक कुँवर ?
प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त वहादुर कुँवर ३० औं प्रहरी महानिरीक्षकमा पदोन्नति भएका छन्।
प्रहरी महानिरीक्षक सिंह युएई प्रस्थान
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी...
सेक्स पार्टनर खोज्न ‘नेपाली गर्ल’ एप इन्स्टल गर्दा रित्तियो बैंक खाता
ललितपुरको सातदोबाटो बस्ने हरिप्रसाद ढकालको बैंक खातामा भएको सबै रकम गत मंसिर २५ गते राति रित्तियो।
नेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ।
१५० डीएसपीको सरुवा, को कहाँ?
प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ।
राजधानीमा नक्कली मदिराको कारोबार : प्रहरीले यसरी गर्यो अवैध धन्दाको पर्दाफास
काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ।
‘आत्मदाह’का घटना बढेपछि प्रहरीले भन्यो – बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ
बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय सर्वोत्कृष्ट
सशस्त्र प्रहरी बलले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट युनिटहरूलाई पुरस्कृत गरेको छ ।
सरुवा हुँदा बेड, बिस्तारा बोक्नुपर्ने बाध्यता २०७९ भित्रै अन्त्य गर्छु– आईजीपी अर्याल
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा हुँदा बेड, बिस्तारा बोकेर जानुपर्ने बाध्यता यसै वर्ष अन्त्य गर्ने बताएका छन् ।
राष्ट्र बैंकको चेतावनीविपरीत काठमाडौंमा दुबई प्रोपर्टी शो, डिएसपीको कमाण्डमा प्रहरी टोली सोल्टी होटल पुग्यो
नेपाल राष्ट्र बैंकको चेतावनीविपरीत दुबईको द म्याक नामक कम्पनीले काठमाडौंमा गैरकानूनी रूपमा ‘दुबई प्रोपर्टी शो’ आयोजना गरिरहेको पाइएपछि प्रहरीले चासो...
सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ? (सूची)
नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।