इङल्याण्डविरुद्ध भारतको शानदार शुरुवात, गिल र जैसवालको शतक

काठमाडौँ : भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा शानदार शुरुवात गरेको छ । ५ खेलको टेस्ट सिरिजको पहिलो टेस्टको पहिलो दिन भारतले ३ विकेट गुमाएर ३५९ रन बनाएर शानदार शुरुवात गरेको हो । 

बिज्ञापन

भारतका लागि शुभमन गिलले अविजित १२७ रन बनाएर खेलिरहेका छन् । यो टेस्ट क्रिकेटमा गिलको छैटौं शतक हो भने पहिलो खेलमा कप्तानी गरिरहेका गिलको कप्तानको रुपमा डेभ्यु शतक हो । त्यस्तै ऋषव पन्तले अविजित ६५ रन बनाएर खेलिरहेका छन् । 

बिज्ञापन

त्यस्तै यशस्वी जैसवाल १०१ रन बनाएर आउट भए भने केएल राहुलले ४२ रन बनाएर आउट भएका थिए ।  त्यस्तै साई सुदर्शन शुन्यमा आउट भएका थिए । 

त्यस्तै इङल्याण्डका बलर बेन स्टोक्सले २ विकेट लिएका थिए भने ब्राइडोन क्रासले एक विकेट लिएका थिए । 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

आज दिनभरका प्रमुख २० समाचार

सिंहदरबारमा रमिता चलिरहेको छ- विश्वप्रकाश शर्मा

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी- आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला !

न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ