कर्णालीको प्रदेशस्तरीय सुरक्षा समितिको बैठक शुरु

काठमाडौँ : कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठक शुरु भएको छ । प्रदेशस्तरीय सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरेका हुन् ।

बिज्ञापन

बैठकमा कर्णाली प्रदेशको सुरक्षा चुनौती र आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल जारी रहेको छ ।

बिज्ञापन

बैठकमा गृहमन्त्री अर्यालसहित गृहसचिव रामेश्वर दंगाल, प्रवक्ता आन्नद काफ्लेका साथै महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथि गणेश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।

बैठकमा कर्णालीका १० वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीको सहभागिता रहको छ ।

बिज्ञापन

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा सुरक्षा समितिको बैठक भइरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै