साउदी अरबमा ड्रोनका अवशेष लागेर नेपाली नागरिकको मृत्यु

काठमाडौँ : साउदी अरबमा साउदी अराम्कोको तेल प्रशोधन केन्द्रमा खसेको ड्रोनका अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ। बुधबार भएको घटनामा एक फिलिपिनी नागरिकको पनि मृत्यु भएको छ भने भारतीयसहित दुई जना घाइते भएका छन्।

बिज्ञापन

साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सको सीमाना नजिक रहेको शैबाह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई आकाशमै रोकिएको थियो । त्यसपछि खसेका अवशेष तेल केन्द्रमा लाग्दा दुई जनाको मृत्यु भएको हो।

बिज्ञापन

घटनामा घाइते हुनेमध्ये एक जना भारतीय र अर्का पाकिस्तानी नागरिक रहेको जनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै