प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : उपरथी दर्जामा पदोन्‍नति हुनु भएका सहायक रथी पूर्ण बहादुर खत्रीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बिज्ञापन

प्रधानसेनापति सिग्देलले सोही अवसरमा महासेनानी दर्जामा पदोन्‍नति भएका तीन जना प्रमुख सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

बिज्ञापन

कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द एवम् अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

चन्द्र भण्डारीको टिप्पणी- पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी

कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय कार्यसमितिको विवरण

पहिलो त्रैमासिकमा २ हजार ७७ हराएका बालबालिका फेला, ५२ को उद्धार

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

भारतीय विदेश सचिव मिस्री बुधबार नेपाल भ्रमणमा आउदै

कर्णाली याक्समाथि काठमाडौँको शानदार जित