कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सोमबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशभर आंशिक बादल लागेको र दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भैरहेको जानकारी दिएको छ ।

बिज्ञापन

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

त्यस्तै, आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

मधेस सरकार गठनका लागि दलहरूबीच संवाद जारी : प्रचण्ड

नेपाली कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली यू–१९ महिला टिमको बिदाई

जग्गा प्रशासन एक महिनाभित्र स्थानीय तहबाटै सञ्चालन हुन्छ- प्रधानमन्त्री शाह

सुनचाँदीको मूल्य बढ्यो

पहिलो ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न