जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

काठमाडौं : जीवन सुनुवार निर्देशित लघु चलचित्र ‘भकुण्डे भूत’ ले काठमाडौं फिल्म फेस्टिभलअन्तर्गत आयोजित ‘माइ कल्चर, माइ हेरिटेज’ सर्ट भिडियो च्यालेञ्जको अवार्ड जितेको छ ।

बिज्ञापन

परम्परागत विश्वास र रहस्यमा आधारित ४ मिनेट ५५ सेकेन्डको उक्त भिडियो निर्णायक मण्डलबाट उत्कृष्ट घोषित भएको हो । च्यालेञ्जमा कुल ३५ वटा भिडियो प्राप्त भएका थिए ।

बिज्ञापन

प्रतियोगितामा अनुभव श्रेष्ठ निर्देशित ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटा निर्देशित ‘झीँगु छेँ (मेरो घर)’ तेस्रो भएका छन् ।

यसैबीच, नेपाल पानोरामाअन्तर्गत प्रदर्शन गरिएका नौवटा चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको फिल्म फेस्टिभलअन्तर्गत नेपाली संस्कृति, परम्परा र सम्पदालाई समेटेर सर्ट भिडियो च्यालेञ्ज सञ्चालन गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रजनीकान्तको चलचित्र ‘जेलर २’ ले कति कमायो ?

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

रौतहटका तीन ठेक्का तोडियो

सञ्चालनमा आयो मोरङको केरौन १३२ केभी सबस्टेसन

जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो