परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटका क्रममा नेपाल र बेलायतबीचको द्विपक्षीय सहयोग, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा आगामी कोप–३१ सम्मेलनलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।

बिज्ञापन

भेटमा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहयोग र समन्वयका विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता

चन्द्र भण्डारीको टिप्पणी- पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी

कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय कार्यसमितिको विवरण

पहिलो त्रैमासिकमा २ हजार ७७ हराएका बालबालिका फेला, ५२ को उद्धार

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए