एनपीएलमा आजपनि दुई खेल हुदै

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।

बिज्ञापन

आज पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुदै छ ।जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

बिज्ञापन

त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुदैछ । लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

अक्टोबरमा नेपाल भित्रिए १ लाख ३२ हजारभन्दा बढी पर्यटक

बलिवुड अभिनेता इमरान खानले अदालतमा मागे माफी

मालपोतका नासुविरुद्ध करिब ९ करोड ७३ लाखको भ्रष्टाचार मुद्दा

राइजिङ स्टार्स एसिया कपका लागि भारत ‘ए’ टोली घोषणा, अभिषेक र बैभव सामेल

विपदबारे राष्ट्रिय सभाको विशेष समितिको बैठक बस्दै

अस्ट्रेलियाका म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

संघीय संसदका दुई समितिको बैठक बस्दै