आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ सयले बढेर दुई लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

बिज्ञापन

यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३ सयमा कारोबार भएको थियो ।

बिज्ञापन

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी ३७२० रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

भारतको तेलंगानातर्फ जादै चक्रवात ‘मुरासु’, हावाहुरी र भारी वर्षा

आज र भोलि भिटामिन ए तथा जुकाको औषधि खुवाइदै

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

नेपालमा युवा जनसंख्याको लाभ लिने समय घर्किंदै, २०५९ पछि वृद्धको संख्या बढ्ने

अफगानिस्तानको एकदिवसीय क्रिकेटमा ठूलो उपलब्धि, आइसीसी वरियतामा छैठौं स्थानमा उक्लियो

सोलुखुम्बु हेलिकप्टर दुर्घटना: दुवै पाइलट सुरक्षित, मृत्यु हुने भारतीय नागरिक

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

छठअघि सिर्सिया नदी सफाइ गरिदै, प्रदूषण गर्ने उद्योगलाई नियन्त्रण गर्न निर्देशन