आज र भोलि भिटामिन ए तथा जुकाको औषधि खुवाइदै

काठमाडौँ : राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण आज र भोलि सञ्चालन गरिदै छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दसैं बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण आज र भोली गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।

बिज्ञापन

स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन अभिभावकलाई महाशाखाले आग्रह गरेको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

अमेरिकाको दुवै सदनमा रिपब्लिकनले बहुमत गुमायो, संकटमा ट्रम्प

तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बेच्ने

ओहायोको गभर्नरमा रामास्वामी पराजित

एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड मिलर

काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री

गगन थापाले ओलीलाई किन भेटे ?

सुनको मुल्य बढ्यो, चाँदीमा गिरावट