राष्ट्रपतिसमक्ष दुई वटा अध्यादेश सिफारिस

काठमाडौं : सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बिज्ञापन

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुई अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

बिज्ञापन

जस अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

राष्ट्रपतिसमक्ष दुई वटा अध्यादेश सिफारिस

वेस्ट ह्यामका प्रशिक्षक नुनो बर्खास्त

पोहोरको अहंकार नदोहोर्‍याउ, सबै कम्युनिष्ट एक हौँ : संयोजक प्रचण्ड

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवती महिलाको हवाई उद्धार

रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी

भारतका नवनियुक्त राजदूत दलेला कार्यभार सम्हाल आइपुगे काठमाडौं

इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट