शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

काठमाडौं : शिक्षक सेवा आयोगले आफ्नो अठारौँ वार्षिक प्रतिवेदन, २०८३ शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेस गरेको छ । आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रीसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

बिज्ञापन

प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा आयोगले गरेका प्रमुख काम, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएको छ । प्रतिवेदनमा आयोगका समग्र गतिविधि तथा उपलब्धिहरूको विवरणसमेत प्रस्तुत गरिएको छ ।

बिज्ञापन

प्रतिवेदन पेस गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिव, प्रशासकीय प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै

राष्ट्रपतिसमक्ष दुई वटा अध्यादेश सिफारिस