आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन् – अब सरकारसँग कानुनी लडाइँ लड्छु

काठमाडौं : सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने भएका छन्।

बिज्ञापन

भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।

बिज्ञापन

सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएका छन्। ‘सरकारले पहिलेदेखि अप्ठेरो पारिरहेको थियो। म कानुनी लडाइँमा जान्छु।’ उनले आफूनिकट व्यक्तिहरूसँग भनेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन् – अब सरकारसँग कानुनी लडाइँ लड्छु

काँग्रेसको पदाधिकारी बैठक बस्दै

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको मिसिल झिकाउन आदेश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

सल्यानको वनबाट लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद