अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । बुधबार अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरे। भेटमा  अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।

बिज्ञापन

आजै आफ्नो दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका मिश्रीले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेटवार्ता गरेका थिए ।

बिज्ञापन

मिश्रीले विहिबार स्वदेश फर्किनु अघि प्रधामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यसुची रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

आज दिनभरका प्रमुख २० समाचार

सिंहदरबारमा रमिता चलिरहेको छ- विश्वप्रकाश शर्मा

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी- आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला !

न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ