न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

काठमाडौँ : भारतले पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । वर्षाका कारण डकवर्थ लुइस नियमअनुसार ३२ ओभरमा १४३ रनको लक्ष्य पाएको भारतले २२.४ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । भारतका लागि विराट कोहलीले सर्बाधिक ७४ रन बनाएका थिए ।

बिज्ञापन

पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ४०.२ ओभरमा १८५ रनमा समेटिएको थियो । न्युजिल्याण्डका टिम साइफर्टले सर्वाधिक ३८, ब्लेयर टिकनरले ३४ र ग्लेन फिलिप्सले ३० रन बनाए । भारतका अर्शदीप सिंहले चार, गुरनुर बरारले तीन र अंशुल कम्बोजले दुई विकेट लिए ।

बिज्ञापन

जितसँगै भारतले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो खेल नोभेम्बर ७ मा वेलिङ्टनमा हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

आज दिनभरका प्रमुख २० समाचार

सिंहदरबारमा रमिता चलिरहेको छ- विश्वप्रकाश शर्मा

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी- आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला !

न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ