गोकुल बास्कोटाको व्यंग्य- घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो नेपाल प्रहरीको महानिरीक्षक प्रकरणलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत विगतका राजनीतिक घटनाक्रम र त्यसले विभिन्न राजनीतिक शक्तिमा पारेको प्रभाव उल्लेख गर्दै अहिलेको घटनाक्रममाथि प्रश्न उठाएका हुन् ।

बिज्ञापन

बास्कोटाले लेखेका छन्, ‘अच्युत कृष्ण र धुर्व बहादुर रडाकोले एक दशक पुलिस थलियो र वामदेव लहडले एमालेलाई है है भो । रुक्माङ्गतले माओवादी ओरालीको मृग । अब अहिलेको कार्की–केसी घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ? ’

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

तोलाको १३ हजार ३ सयले बढ्यो सुनको मूल्य

नामिबियालाई पछि पार्दै ओमान क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

गोकुल बास्कोटाको व्यंग्य- घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र आर्सनल विजयी

सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची