आईजीपी फेरबदलबारे साम्पाङको प्रश्न : प्रहरीको मनोबल बढ्यो कि घट्यो ?

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति प्रश्न उठाएका छन्।

बिज्ञापन

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आईजीपीको बर्खास्तीले प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव पार्‍यो भन्ने प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ??’

बिज्ञापन

सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि उक्त निर्णयलाई लिएर विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यू-१९ एशिया कप: नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित

नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा डडेलधुराबाट एक जना पक्राउ

सार्वजनिक बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद

तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, १३५ जना घाइते