एक लाख घुससहित भूमि प्रशासन कार्यालयका नासु पक्राउ

सर्लाही । सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । मोही कायम भएका जग्गा नामसारी गराउने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

आयोगको टोलीले तिमलसिनालाई सेवाग्राहीबाट घुसबापत लिइसकेको एक लाख रुपैयाँसहित बुधबार भूमि प्रशासन कार्यालय, सर्लाहीबाट नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

उनलाई आज विशेष अदालतको आदेशबाट घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ?

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, सर्वोच्चका दुई न्यायाधीशको सुनुवाई हुने

शूरु भयो तिहार, आज धनतेरस

ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयास गर्दै उपराष्ट्रपति भान्स

एक लाख घुससहित भूमि प्रशासन कार्यालयका नासु पक्राउ

आइपिएल टिम चेन्नई र सनराइजर्सबीच खेलाडी ट्रेड

संन्यास लिने घोषणा गर्दै पोर्चुगलका समर्थकहरूलाई रोनाल्डोको भावुक पत्र

कस्तो छ आजको मौसम पूर्वानुमान ?