कर्णाली याक्सले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।

बिज्ञापन

यस खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

बिज्ञापन

जारी प्रतियोगितामा कर्णाली याक्सले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै सुदूरपश्चिम रिय्ल्सले ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप समिट नेपाल २०२६ को महाअभियान

कर्णाली याक्सले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्दै

यू-१९ एशिया कप: भारतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको दृश्य लाइभ हेर्न पाइने

बलिवुड चलचित्र ‘रामायण’ को बक्स अफिसमा शानदार सुरुआत

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण