एमालेपछि नेकपाले पनि फिर्ता लियो मधेश सरकारप्रतिको समर्थन

जनकपुरधाम : मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेको सरकारबाट नेकपाले समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

बिज्ञापन

कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट यसअघि एमालेले समर्थन फिर्ता लिइसकेको छ । नेकपा पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यता रहेको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काँग्रेस बाढी प्रभावित तीन जिल्लामा जाने, न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्दै

एमालेपछि नेकपाले पनि फिर्ता लियो मधेश सरकारप्रतिको समर्थन

राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

एनपीएल : पोखराको लगातार चौथो हार हार, चितवन ३० रनले विजयी

लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन काँग्रेसको माग

एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १५२ रनको लक्ष्य