कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शनिबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।

बिज्ञापन

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

बिज्ञापन

त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

धन्वन्तरी जयन्ती आज मनाइदै

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

एनपीएलमा आज काठमाडौँ र लुम्बिनी आमने सामने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ कार्तिक २१ गते शनिबारको राशिफल

तिहार पर्व सुरु, आज काग तिहार मनाइदै

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काँग्रेस बाढी प्रभावित तीन जिल्लामा जाने, न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्दै