गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा

काठमाडौँ : नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् । देउवा समुहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले इनम सापकोटाको बयानबाट स्पष्ट भएको भन्दै कथित विशेष महाधिवेशनमार्फत १८ करोडमा पार्टी किनेको आरोप लगाएका हुन् ।

बिज्ञापन

उनले भने- ‘यसबाट प्रस्ट भयो। इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो ? त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हामीले पैसामा पार्टी बेच्ने हो ?’

बिज्ञापन

उनले विशेष महाधिवेशनमा आफ्नो समर्थन नरहेको र आफुलाई बर्खास्त नगरी कसरी अर्को सभापति बन्न सक्छ भन्ने प्रश्न गरेका थिए । देउवाले सर्वोच्चबाट आफुहरुले नै आधिकारिकता पाउने दाबि दोहोराएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै होक्काइडो ग्रुप

लगानीमैत्री वातावरण बनाउन ५९ कानुनका ४७४ बुँदा संशोधन गर्ने तयारी

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

घरेलु बक्सअफिसमा ‘रामायण’ लाई झट्का, दोस्रो दिनमै घट्यो कमाई

ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक

धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल