एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम आमने सामने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदै छ । आज साँझ ५ बजेदेखि हुने खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।

बिज्ञापन

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

बिज्ञापन

त्यस्तै सुदूरपश्चिम रोयल्सले ५ खेलमा ३ जित र २ हारसहित ६ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । दुवैका लागि प्लेअफमा पुग्न शिर्ष चारमा रहन आजको खेल महत्वपूर्ण रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई

८१ वर्षीय एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

पाल्पा र कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा चार जना पक्राउ

दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ?

जलवायु संकटमा हिमाली क्षेत्रलाई नबिर्सन परराष्ट्रमन्त्री खनालको आग्रह

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाइँदै