एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।

बिज्ञापन

आज अपराहन्न साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुदैछन् ।जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै पोखरा एभेन्जर्सले भने ५ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।

बिज्ञापन

त्यसैगरी, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनीको ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एनपीएलमा आज दुई खेल हुदै

विपद्को सुरुवाती चरणमा लाखौँ सन्देश पठाइए पनि पर्याप्त भएनन्- परराष्ट्रमन्त्री खनाल

२०८३ कार्तिक २६ गते विहिबारको राशिफल

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११: ०७ बजे

एनपीएलमा २१ खेलपछि कस्तो छ अंक तालिका ?

२०८३ कार्तिक २५ गते बुधबारको राशिफल

एनपीएल : सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध