सुदुरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ : सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिंग गरेको सुदुरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।

बिज्ञापन

सुदुरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ६० रन बनाएका थिए । २.३ ओभरमा ८ रन बनाएर ४ विकेट गुमाएको सुदुरपश्चिमलाई दिपेन्द्र र आरिफ सेखले सम्हालेका थिए । आरिफ १६ रन बनाएर आउट भए हने थरिन्दु रत्नायाकेले अविजित २६ रन बनका थिए ।

बिज्ञापन

त्यसैगरी काठमाडौँका बलर जहानदाद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट लिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

देउवाको विश्वास – कांग्रेस पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन’

के राष्ट्रसंघमा रुसको प्रस्तावको पक्षमा मतदान गरेर नेपालले मस्को र वासिङ्टन दुवैलाई एकैसाथ ‘फायर खोल्न’ खोजेको हो?

राप्रपाको महाधिवेशनका लागि प्रतिनिधि छनोटको कार्यतालिका सार्वजनिक

सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप

एनपीएलमा आज लुम्बिनीले टस जित्यो, विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने

बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई युवक पक्राउ

२६ वर्षपछि अमेरिकाले गुमायो दादुरा उन्मूलनको मान्यता

क्यान्सरको उपचार खोज्न एआईको प्रयोग गर्दै एन्थ्रोपिक