छठको अवसरमा सोमबार सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिएको जनाएको हो ।

बिज्ञापन

छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले छठको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको कारोबार

काठमाडौँलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा

अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धामा नेपाल सन्तुलित अवधारणासहित अघि बढ्नु पर्छ : सौरभराज पन्त

महिलामाथि कुटपिट गर्ने तीन जना पक्राउ

छठको अवसरमा सोमबार सार्वजनिक बिदा

सुदुरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य

राष्ट्र बैंकले २०० अर्बको निक्षेप संकलन गर्दै