एनपीएलमा पोखराको सुखद अन्त्य, काठमाण्डू ५५ रनले पराजित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले सुखद जितसहित आफ्नो यात्रा समाप्त गरेको छ । आइतबार भएको खेलमा पोखराले काठमाण्डू गोर्खाजलाई ५५ रनले हराएको हो ।

बिज्ञापन

प्रतियोगिताको अन्तिम खेलमा जित निकाले पनि पोखरा प्लेअफमा पुग्न सकेन । सात खेलबाट चार अंक बटुलेको पोखरा सातौँ स्थानमा रह्यो । समान चार अंक जोडेको जनकपुर बोल्ट्सलाई नेट रनरेटमा पछि पार्दै पोखराले प्रतियोगिता सातौँ स्थानमा टुंग्याएको हो ।

बिज्ञापन

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको २२५ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको काठमाण्डू १९.४ ओभरमै १६९ रनमा समेटियो । काठमाण्डूका सबै विकेट पतन भएपछि पोखराले ५५ रनको फराकिलो अन्तरमा खेल आफ्नो पक्षमा पारेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एनपीएलमा पोखराको सुखद अन्त्य, काठमाण्डू ५५ रनले पराजित

आज दिनभरका प्रमुख २० समाचार

इजरायलमा राष्ट्रिय सरकार गठनको पहल, नेतन्याहूले गरे सहकार्यको अपिल

क्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा दिलाइन् नेपाललाई दुई पदक

निर्वाचन प्रक्रिया अघि बढाउने एन्फाको निर्णय

चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा

मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा