पुन: पद प्राप्त गर्न पार्टीमा फर्किएको होइन- विद्या भण्डारी

काठमाडौँ : नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले आफु पुन: पद प्राप्त गर्न पार्टीमा नफर्किएको स्पष्ट गरेकी छन् ।

बिज्ञापन

एमालेको जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भण्डारीले अब आफुले कुनै पद प्राप्त गर्न नलाग्ने बताउदै आफुले आफ्नो अनुभवबाट पार्टी राजनीतिलाई अगाडी बढाउदै देशका लागि योगदान गर्न आएको बताएकी छन् ।

बिज्ञापन

भण्डारीले सरकारको काम बारे प्रश्न उठाउदै देशमा महंगी बढेको, शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको, राजनीतिक नेताहरुमाथि प्रतिशोधको आधारमा पक्राउ गर्ने गरिएको, प्रेसमाथि धरपकड गरिएको भन्दै प्रतिशोध र निषेधबाट अगाडी नबढ्न सरकारलाई चेतावनी दिएकी छन् ।

उनले एमाले सधै राष्ट्रियता, स्वाधीनता र लोकतान्त्रिक गणतन्त्रको लागि आन्दोलन गर्न अग्रसर हुने बताउदै संवाद र सहकार्यबाट अगाडी बढ्न सरकारलाई सुझाव दिएकी छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अहिलेसम्मका मूख्य पाँच समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते मंगलबार बस्ने

लगातार तेस्रो उपाधि भिडन्तमा सुदूरपश्चिम, लुम्बिनीलाई उपाधि रक्षाको चुनौती

एकैदिन तोलामा १२ हजार २ सयले घट्यो सुनको मूल्य

महानगरले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्दै

रोहिङ्ग्या समुदायमाथि म्यानमारले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

त्रिखण्डेश्वर मेला लक्षित गर्दै काठमाडौं जाने सवारीलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह

आजको विदेशी मुद्रा विनिमयदर